Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

साउदी प्रो लिगमा अल नासरको सहज जित

साउदी प्रो लिगमा अल नासरको सहज जित

आइतवार , आश्विन २०, २०८१

एजेन्सी । साउदी प्रो लिग फुटबलमा अल नासर विजयी भएको छ ।

गएराति भएको खेलमा अल ओरोबाहलाई ३–० गोलले हराउँदै अल नासर विजयी भएको हो ।

अल नासरको जितमा साडियो मानेले दुई तथा क्रिस्टियानो रोनाल्डोले एक गोल गरे ।

यो जितपछि अल नासर ६ खेलबाट १४ अंकका साथ लिगको तेस्रो स्थानमा रहेको छ । पराजित भएको अल ओरोबाह ७ अंकसहित ११औँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077