Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एनपीएल अक्सन : लोकेश बम विराटनगर किंग्समा अनुबन्धित

एनपीएल अक्सन : लोकेश बम विराटनगर किंग्समा अनुबन्धित

आइतवार , आश्विन २०, २०८१

काठमाडौं । विकेटकिपर, ब्याटर लोकेश बम नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सनमा १५ लाख रुपैयाँमा विराटनगर किंग्समा अनुबन्ध भएका छन् ।

'लक्की ड्र'बाट लोकेश बम विराटनगरमा पुगेका हुन् ।

लोकेशलाई किन्न सुदूरपश्चिम, काठमाडौं, लुम्बिनी, विराटनगर, पोखरा, चितवन र कर्णालीले प्रतिस्पर्धा गरेका थिए ।

जनकपुर बाहेक सबैले प्रतिस्पर्धा गरेका थिए । तर लक्की ड्रबाट उनी विराटनगरको भागमा परे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077