Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ललित राजवंशी जनकपुर बोल्ट्समा आवद्ध

ललित राजवंशी जनकपुर बोल्ट्समा आवद्ध

आइतवार , आश्विन २०, २०८१

काठमाडौं । नेपाली राष्ट्रिय टीमका स्पिनर ललित राजवंशी नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्समा आवद्ध भएका छन्।

राजवंशी १५ लाख रुपैयाँमा जनकपुर बोल्ट्समा आवद्ध भएका हुन् ।

एनपीएलको अक्सनमा उनले ए क्याटेगोरीका खेलाडीको न्यूनतम मूल्य १० लाख तोकेका थिए।

उनलाई लिन ६ टोलीले इच्छा जनाएका थिए । तर चिठ्ठाबाट जनकपुर बोल्ट्समा १५ लाख रुपैयाँमा आवद्ध भएका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077