Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अनिल साहलाई किन्न ८ टोलीको प्रतिस्पर्धा, जनकपुरमा अनुबन्धित

अनिल साहलाई किन्न ८ टोलीको प्रतिस्पर्धा, जनकपुरमा अनुबन्धित

आइतवार , आश्विन २०, २०८१

काठमाडौं । नेपाली क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान अनिलकुमार साह जनकपुर बोल्ट्समा अनुबन्ध भएका छन् ।

विकेट किपर साहलाई १५ लाखमा जनकपुर बोल्ट्समा अनुबन्धित भएका हुन् । अनिलकुमार साहले न्यूनतम १० लाख रुपैयाँ राखेका थिए ।

उनलाई किन्न अक्सनमा सबै ८ टोलीले प्रतिस्पर्धा गरेका थिए । लक्की ड्रमार्फत जनकपुरले पाएको हो ।

जारी अक्सनमा सबै ८ टोलीले नै मूल्य लगाउने अनिल एक्लो खेलाडी हुन्।

नेपालबाट पछिल्लो समय राम्रो प्रदर्शन गरेको हुँदा महँगो मूल्य पाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077