Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एनपीएलमा विनोद भण्डारी 'अनसोल्ड'

एनपीएलमा विनोद भण्डारी 'अनसोल्ड'

आइतवार , आश्विन २०, २०८१

काठमाडौं । विकेट किपर विनोद भण्डारी नेपाल प्रिमियर लिगमा अनसोल्ड भएका छन् ।

आइतबार काठमाडौँमा भएको अक्सनमा भण्डारीलाई कुनै पनि टोलीले नकिनेका हुन् । उनले न्यूनतम १० लाख मूल्य लगाएका थिए।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भइरहेको अक्सनमा सहभागी ८ टिमले समान १० खेलाडी खरिद गर्दैछन् ।

आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौँमा हुने लिगमा एक टोलीमा १६ खेलाडी रहने छन् ।

अब उनी फेरि बी क्याटेगोरीमा बिक्री हुने सम्भावना भने कायम छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077