Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एनपीएलमा शरद भेषावकर पनि भए 'अनसोल्ड'

एनपीएलमा शरद भेषावकर पनि भए 'अनसोल्ड'

आइतवार , आश्विन २०, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा ब्याटर शरद भेषावकर पनि अनसोल्ड भएका छन् ।

आइतबार काठमाडौँमा भएको अक्सनमा भेषावकरलाई कुनै पनि टोलीले १० लाख रुपैयाँमा खरिद नगरेपछि अनसोल्ड भएका हुन् ।

क्याटेगोरी ए मा १० लाख रुपैयाँमा नाम राखेका उनलाई कुनैपनि टोलीले लिन चाहेनन् । अब उनलाई लिन चाहेको खण्डमा ग्रेड बी मा ५ लाख रुपैयाँमा लिनुपर्ने हुन्छ ।

नेपाल क्रिकेट संघको आयोजनामा भइरहेको अक्सनमा सहभागी ८ टिमले समान १० खेलाडी खरिद गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077