Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एनपिएल अक्सन : ७ टोलीले १५ लाख बोली लगाएका अलराण्डर गुल्सन कर्णालीमा अनुबन्ध

एनपिएल अक्सन : ७ टोलीले १५ लाख बोली लगाएका अलराण्डर गुल्सन कर्णालीमा अनुबन्ध

आइतवार , आश्विन २०, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपील) मा अलराउण्डर गुल्सन झा कर्णालीबाट खेल्ने भएका छन् ।

उनलाई लुम्बिनी लायन्स बाहेक अन्य सबै ७ टोलीले खरिद गर्न उच्च मूल्य लगाएका थिए ।

न्यूनतम मूल्य गुल्सनले १० लाख राखेका थिए तर उच्चतम १५ लाखमा खरिद गर्न ७ टोलीले बोली लगाएका हुन् । लक्की ड्र मा कर्णालीले पाएको हो ।

सोमपाल कामी कर्णाली याक्सका मार्की खेलाडी हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077