Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बार्सिलोनाको जितमा लेवान्डोस्कीको ह्याट्रिक

बार्सिलोनाको जितमा लेवान्डोस्कीको ह्याट्रिक

सोमवार , आश्विन २१, २०८१

एजेन्सी । स्पेनिस ला लिगा फूटबलमा बार्सिलोनाले डिपोर्टिभो अल्भेजविरुद्ध सहज जित निकालेको छ ।

आइतवार राति भएको खेलमा बार्सिलोनाले घरेलु टोली अल्भेजमाथि ३–० गोल अन्तरको सहज जित निकालेको हो ।

बार्सिलोनाको जीतमा रोबर्ट लेवान्डोकीले ह्याट्रिक गरे ।

यो जीतसँगै शीर्ष स्थानमा रहेको बार्सिलोनाले रियल म्याड्रिडसँग स्पष्ट ३ अंकको अग्रता लिएको छ ।

बार्सिलोनाको २४ अंक छ भने रियलको २१ अंक छ । पराजित अल्भेज १० अंकसहित तालिकाको १३ औँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077