Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

स्वास्थ्यमन्त्री पौडेल र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीचको भेटवार्ता

स्वास्थ्यमन्त्री पौडेल र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीचको भेटवार्ता

मंगलवार , आश्विन २२, २०८१

काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेल र भारतीय जनता पार्टी(भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ।

मंगलबार चौथाइवालेले स्वास्थ्यमन्त्री पौडेलसँग भेट गरेका हुन्।

भेटका क्रममा नेपाल र भारतबीचको द्विदेशीय सम्बन्धका बिषयमा छलफल भएको स्वाथ्यमन्त्री पौडेलले बताएका छन्।

भेटका क्रममा नेपाल र भारतबीचको द्विदेशीय सम्बन्धका साथै नेपाली कांग्रेस र भारतीय जनता पार्टीबीचको मित्रताका विविध आयामबारे छलफल भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077