Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

शेरबहादुर मेरा अप्ठ्यारा र अँध्यारा दिनमा भेटेका साथी हुन् : प्रधानमन्त्री ओली

शेरबहादुर मेरा अप्ठ्यारा र अँध्यारा दिनमा भेटेका साथी हुन् : प्रधानमन्त्री ओली

बुधवार , आश्विन २३, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा अप्ठ्यारा र अँध्यारा दिनमा भेटेका साथी भएको बताएका छन् ।

बुढानिलकण्ठ–१, मुहानपोखरीमा नवनिर्मित रिसोर्टको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले देउवा आफ्ना ५० वर्षदेखिका पुराना मित्र भएको पनि बताए ।

आफूहरुले जेलमा रहँदा देखेको लोकतान्त्रिक, सुन्दर र सभ्य समाजको लक्ष्यलाई साकार पार्न सभापति देउवासँग अहिले राजनीतिक सहकार्य गरिएको प्रधानमन्त्री ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077