Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फिल्म 'भुल भुलैया ३’ को ट्रेलर सार्वजनिक

फिल्म 'भुल भुलैया ३’ को ट्रेलर सार्वजनिक

बिहिवार , आश्विन २४, २०८१

एजेन्सी । कार्तिक आर्यनको फिल्म ‘भुल भुलैया ३’ को ट्रेलर सार्वजनिक भएको छ।

कमेडी फिल्मको ट्रेलरको सुरुवात टक अफ द थ्रोनबाट हुन्छ । यसपछि सबै क्यारेक्टरको इन्ट्री देखाइन्छ।

कार्तिक आर्यनले फेरि एक पटक रूह बाबाको भूमिका निभाएका छन्, जो प्रेतवाधित हवेलीबाट भूतलाई भगाउन र केही रहस्यहरू सुल्झाउँदै गरेको देख्न सकिनेछ ।

ट्रेलरमा विद्या बालन फेरि मञ्जुलिकाको भूमिकामा फर्किएकी छिन् । तर, माधुरी दीक्षितले मञ्जुलिकालाई सरप्राइज दिएकी छिन् ।

फिल्ममा कार्तिक र तृप्ति डिमरीबिचको लभ केमेस्ट्री देख्न सकिन्छ । यसका अलावा विजय राज र राजपाल यादव पनि देखिएका छन् ।

यो फिल्म दीपावलीको अवसरमा नोभेम्बर १ मा हलमा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077