Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नेपाल काभा यू-२० पुरुष भलिबलको फाइनलमा

नेपाल काभा यू-२० पुरुष भलिबलको फाइनलमा

शुक्रवार , आश्विन २५, २०८१

काठमाडौं। श्रीलंकाको कोलम्बोमा जारी काभा यू-२० पुरुष भलिबल प्रतियोगितामा नेपालले तुर्कीमिनिस्तानलाई ३-० सेटले पराजित गर्दै फाइनल प्रवेश गरेको छ ।

कोलम्बोमा भएको खेलमा नेपालले तुर्कमिनेस्तानलाई २५/१४, २५/२१, २५/२० ले हराएको हो ।

नेपालले प्रतियोगितामा पाँच मध्ये तीन खेल जित्दै कूल १० अंक जोडेर शीर्ष दुईमा रहँदै फाईनलमा स्थान बनाएको छ ।

नेपाफ श्रीलंका र माल्दिभ्सलाई समान ३/० को सेटमा हराएको थियो भने उज्वेकिस्तानसँग ३/१ र किर्गिस्तानसँग ३/२ सेटको पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077