Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

भारतको गुजरातमा पर्खाल भत्कँदा ६ जनाको मृत्यु

भारतको गुजरातमा पर्खाल भत्कँदा ६ जनाको मृत्यु

शनिवार , आश्विन २६, २०८१

एजेन्सी । भारतको गुजरात राज्यमा शनिबार एउटा निजी कम्पनीको निर्माणस्थलमा पर्खाल भत्कँदा कम्तीमा ६ कामदारको मृत्यु भएको छ ।

प्रहरीका अनुसार तीनजना फसेको आशंका गरिएको छ ।

गुजरातको राजधानी गान्धीनगरबाट ४० किलोमिटर उत्तरपश्चिमस्थित मेहसाना जिल्लाको काडी सहरको जसलपुर गाउँनजिकै पर्खाल भत्किएको हो ।

निर्माणस्थलमा माटो खसेका कारण पर्खाल भत्किएको अधिकारीहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077