Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

आईजीपी कुँवरले लगाइदिए मातहत कर्मचारीलाई दसैँ टीका

आईजीपी कुँवरले लगाइदिए मातहत कर्मचारीलाई दसैँ टीका

आइतवार , आश्विन २७, २०८१

काठमाडौं । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बडादसैँ २०८१ को अवसरमा आइतबार प्रहरी कर्मचारीहरूलाई टीका लगाइदिएका छन् ।

प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा उपस्थित प्रहरी कर्मचारीलाई आईजीपी कुँवरले टीका तथा जमरा लगाइदिएका हुन् ।

साथै उनले सुख, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना समेत गरेका थिए ।

उक्त अवसरमा कुँवरकी श्रीमती एवं नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले पनि टीका ग्रहणका लागि उपस्थित सबैलाई जमरा र प्रसाद प्रदान गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077