Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

गाजाको एक विद्यालयमा इजरायली आक्रमण, १५ जनाको मृत्यु

गाजाको एक विद्यालयमा इजरायली आक्रमण, १५ जनाको मृत्यु

सोमवार , आश्विन २८, २०८१

एजेन्सी । गाजामा एउटा विद्यालयमा भएको इजरायली आक्रमणमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

यो विद्यालय विस्थापित प्यालेस्टिनीहरूको लागि आश्रयस्थलको रूपमा प्रयोग भइरहेको थियो।

गाजामा हमासद्वारा सञ्चालित सिभिल डिफेन्स एजेन्सीले आइतबार नुसैरत शिविरमा भारी गोलीबारी भएको जनाएको छ।

हमलामा एक दर्जन व्यक्तिको मृत्यु भएको थियो भने कम्तीमा ५० जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077