Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सुदूरपश्चिम रोयल्सको मेन्टेरमा अस्ट्रेलियाका पूर्वक्रिकेटर ब्राड हज

सुदूरपश्चिम रोयल्सको मेन्टेरमा अस्ट्रेलियाका पूर्वक्रिकेटर ब्राड हज

सोमवार , आश्विन २८, २०८१

काठमाडौं । सुदूरपश्चिम रोयल्सले अस्ट्रेलियाका पूर्वक्रिकेटर ब्राड हजलाई आफ्नो प्रमुख मेन्टेर नियुक्त गरेको छ।

अस्ट्रेलियाका लागि सन् २००७ को विश्वकप विजेता टिममा रहेका हजलाई । सुदूरपश्चिम रोयल्सले प्रमुख मेन्टेर नियुक्त गरेको हो ।

हजको आगमनले सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिगमा उच्च प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । हजले कोलकाता नाइट राइडर्सबाट आइपीएलसमेत खेलेका थिए।

दीपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा जगत टमाटा छन् ।

सुदूरपश्चिम रोयल्समा ओलम्पियन दीपक विष्ट ब्रान्ड एम्बेसडर र केपी खनाल सोसियल एक्टिभिस्ट एम्बेसडर छन्।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १६ गते देखि एनपीएल सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077