Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिनेमा हलको विकल्प खोज्ने निश्चल बस्नेतको चेतावनी

सिनेमा हलको विकल्प खोज्ने निश्चल बस्नेतको चेतावनी

सोमवार , आश्विन २८, २०८१

काठमाडौं । निर्देशक निश्चल बस्नेतले हिन्दी चलचित्रलाई सिनेमा हलले प्राथमिकता दिएको भन्दै असन्तुष्टि जनाएका छन्।

अभिनेता बस्नेतले हलहरूले नेपाली चलचित्रहरूलाई गरेको व्यवहारप्रति असन्तुष्टि जनाएका हुन् ।

उनले असन्तुष्टि जनाउँदै हलको विकल्प खोज्ने चेतावनी दिए। नेपाली चलचित्रको राम्रो प्रतिकृया, दर्शकको साथ र समीक्षा राम्रो भए पनि शो भने हलले हिन्दी सिनेमालाई दिएको आरोप लगाएका छन् ।

नेपाली चलचित्रले दर्शकको राम्रो साथ, राम्रो प्रतिक्रिया र राम्रो अकुपेन्सी हुँदा पनि हलले हिन्दी चलचित्रहरूलाई शोमा प्रथमिकता दिइराखेको आरोप लगाए ।

निश्वचल र स्वस्तिमाको लगानी एवं मुख्य भूमिकाको ‘बेहुली फ्रम मेघौली’ अहिले प्रदर्शनमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077