Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

दशैंको टीकाकै दिन किशोरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

दशैंको टीकाकै दिन किशोरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

सोमवार , आश्विन २८, २०८१

बर्दिया । बर्दियामा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ​​बारबर्दिया नगरपालिका-६ बस्ने २० वर्षीय सन्तराम थारू छन् ।

उनलाई बलात्कारको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

थारूले ती किशोरीलाई सोही नगरपालिका-१० गुमस्तास्थित गुमस्ता गाउँ जाने बाटोमा शनिबार राति बलात्कार गरेको जाहेरीपछि प्रहरी चौकी कतर्नियाघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077