Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

फ्रान्ससँग बेल्जियम पराजित

फ्रान्ससँग बेल्जियम पराजित

मंगलवार , आश्विन २९, २०८१

एजेन्सी । युरोपियन नेसन्स लिगमा फ्रान्सले घरेलु टोली बेल्जियमलाई पराजित गरेको छ ।

बेल्जियममा भएको खेलमा फ्रान्सलाई २–१ को जित दिलाउन रान्डल कोलो मुअनीले दुई गोल गरे ।

बेल्जियमका लोइस ओपेन्डाले एक गोल फर्काए ।

खेलमा केलिएन एम्बाप्पेलाई भने विश्राम दिइएको थियो । यसै समूहको अर्को खेलमा इटालीले इजरायललाई ४–१ ले हराएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077