Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके

जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके

मंगलवार , आश्विन २९, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टोली जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके नियुक्त भएका छन् ।

मंगलवार जनकपुर बोल्ट्सले सामाजिक संजालमार्फत पुबुदुलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको जानकारी गराएको हो ।

जनकपुरको मार्की खेलाडी आसिफ शेख छन् ।

जनकपुरका मुख्य प्रशिक्षक पुबुदु नेपाली राष्ट्रिय टोलीको पूर्वमुख्य प्रशिक्षकसमेत हुन् ।

उनले दुई पटक नेपाली राष्ट्रिय टोली सम्हालेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077