Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

उत्तरी लेबनानमा इजरायलले हवाई आक्रमण गर्दा २१ जनाको मृत्यु

उत्तरी लेबनानमा इजरायलले हवाई आक्रमण गर्दा २१ जनाको मृत्यु

मंगलवार , आश्विन २९, २०८१

एजेन्सी । उत्तरी लेबनानमा इजरायली हवाई हमलामा कम्तीमा २१ जनाको मृत्यु भएको छ ।

अन्य आठ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले दाबी गरेको छ ।

उत्तरी लेबनानको अयोटोमा रहेको एक आवासीय भवनमा इजरायली हवाई हमला भएको उसको दाबी छ । यस क्षेत्रमा अधिकांश क्रिस्चियनहरू बसोबास गर्छन् ।

द्वन्द्वका कारण विस्थापित परिवार यस गाउँमा बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077