Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बोलिभियाविरुद्ध ब्राजिलको सानदार जित

बोलिभियाविरुद्ध ब्राजिलको सानदार जित

बुधवार , आश्विन ३०, २०८१

काठमाडौं । फिफा विश्वकप–२०२६ छनोटमा सहज जित निकाल्ने क्रममा ब्राजिलले पेरुविरुद्ध ४–० को जित निकालेको छ ।

बुधबार बिहान ब्राजिलमै भएको खेलमा घरेलु टिमलाई जित दिलाउन राफिन्हाले दुई गोल गरे ।

यस्तै, आन्द्रेयस पेरेरा र लुईज हेनरिकले समान एक गोल थपे । जितसँगै १० खेलबाट १६ अंक जोडेको ब्राजिल छनोटको चौथो स्थानमा छ ।

छनोटमा ब्राजिलको यो पाँचौ जित हो । यस्तै, समान खेलबाट ६ अंक जोडेको पेरु भने तालिकाको नवौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077