Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बार्दलीबाट खसेर चर्चित पप गायक लियाम पेनको मृत्यु

बार्दलीबाट खसेर चर्चित पप गायक लियाम पेनको मृत्यु

बिहिवार , कार्तिक १, २०८१

एजेन्सी । पप ब्यान्ड वन डाइरेक्शनका प्रसिद्ध गायक लियाम पेनको निधन भएको छ ।

अर्जेन्टिनाको राजधानी ब्यूनस आयर्सस्थित एक होटलको तेस्रो तलाबाट लडेर उनको निधन भएको हो।

बीबीसीका अनुसार ३१ वर्षीय नियामले नसालु पदार्थ र रक्सी सेवन गरेका कारण असन्तुलित हुँदै लडेको हुन सक्ने प्रहरीको आशंका छ ।

साथै उनको शरीरमा गम्भीर चोट लागेको र पोस्टमार्टमका लागि शव अस्पताल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077