Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

इजरायली आक्रमणबाट हमास प्रमुख सिनवार मारिए

इजरायली आक्रमणबाट हमास प्रमुख सिनवार मारिए

शुक्रवार , कार्तिक २, २०८१

एजेन्सी । इजरायली सेनाको आक्रमणमा हमास प्रमुख याह्या सिनवारको मृत्यु भएको छ ।

इजरायली विदेशमन्त्री इजरायल कात्जले बिहीवार गाजामा इजरायली सेनाले चलाएको एक अभियानमा हमास प्रमुख सिनवारको मृत्यु भएको पुष्टि गरेका हुन् ।

गत वर्ष अक्टुबरमा इजरायलमाथि भएको आक्रमणको सिनवार प्रमुख योजनाकार रहेको इजरायलले बताउँदै आएको थियो ।

यता, हमासको तर्फबाट हालसम्म सिनवारको मृत्यु भए नभएको बारे कुनै प्रतिक्रिया आएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077