Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

साफ वुमन्स च्याम्पियनसिप : आज भुटानसँग भिड्दै नेपाल

साफ वुमन्स च्याम्पियनसिप : आज भुटानसँग भिड्दै नेपाल

शुक्रवार , कार्तिक २, २०८१

काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप–२०२४ अन्तर्गत नेपालले आज आफ्नो पहिलो खेल भुटानसँग खेल्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालमा हुने नेपाल र भुटानबीचको खेल साँझ ५ः ३० बजेबाट सुरु हुनेछ।

नेपाल आजको खेलमा जितको लक्ष्यसहित मैदान उत्रने छ ।

आजै समूह ‘बी’ को पहिलो खेलमा श्रीलङ्का र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ। दशरथ रङ्गशालामा हुने यो खेल दिउँसो १ बजेबाछ सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077