Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अमेरिकाले दियो सन्दीपलाई भिसा, आजै बेलुका उड्ने

अमेरिकाले दियो सन्दीपलाई भिसा, आजै बेलुका उड्ने

शुक्रवार , कार्तिक २, २०८१

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले अन्तत: अमेरिकाको भिसा पाएका छन् ।

टी -२० विश्वकप क्रिकेट खेल्न जान नपाएका उनलाई लिग २ क्रिकेट खेल्न जान भने अमेरिकाले भिसा दिएको हो ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सन्दीप शुक्रबार नै अमेरिका प्रस्थान गर्नेछन् ।

लिग २ को क्यानडा सिरिज खेलेर अरु खेलाडी अमेरिका गएका थिए । तर भिसा नपाएका कारण सन्दीप भने क्यानडाबाट नेपाल आएका थिए ।

नेपालले अमेरिकाबीच तीन खेलको टी-२० शृंखला आजदेखि सुरू भएको थियो ।

आईसीसी लिग २ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्यान्डबीचको सिरिज यही अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म अमेरिकामा सञ्चालन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077