Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

भुटानसँग गोलरहित बराबरीमा रोकियो नेपाल

भुटानसँग गोलरहित बराबरीमा रोकियो नेपाल

शुक्रवार , कार्तिक २, २०८१

काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाल भुटानसँग बराबरीमा रोकिएको छ ।

दशरथ रंगशालामा भएको खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको हो । खेलमा नेपालले गोल गर्ने धेरै अवसर प्राप्त गरे पनि सफल भने हुन सकेन ।

त्यसअघि समूह बीअन्तर्गत नै शुक्रबार भएको पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई १-० ले हराएको थियो ।

बराबरीपछि समूह ए मा दुवै टोलीले समान १ अंक जोडेका छन् । नेपालले अब सोमबार माल्दिभ्ससँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077