Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अमेरिकाविरुद्ध भुर्तेलले हाने अर्धशतक

अमेरिकाविरुद्ध भुर्तेलले हाने अर्धशतक

आइतवार , कार्तिक ४, २०८१

काठमाडौं । टी– २० आई शृङ्खला अन्तर्गत अमेरिकाविरुद्ध कुशल भुर्तेलले अर्धशतक पुरा गरेका छन् ।

तेस्रो नम्बरमा ब्याटिङ्ग गर्न मैदान उत्रेका भुर्तेलले ३५ बलमा ५० रन पूरा गरेका हुन् ।

डल्लासमा जारी दोस्रो खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ्ग गरिरहेको छ ।

अहिले मैदानमा कप्तान रोहितसँगै भुर्तेल खेलिरहेका छन् ।

नेपालले हालसम्म १६.४ ओभरको खेल सकिँदा ३ विकेटको क्षतिमा १३३ रन बनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077