Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

टी–२० श्रृंखला खेल्ने भिसा पाएपछि अमेरिका उडे सन्दीप

टी–२० श्रृंखला खेल्ने भिसा पाएपछि अमेरिका उडे सन्दीप

आइतवार , कार्तिक ४, २०८१

काठमाडौं । टी–२० श्रृंखला खेल्ने भिसा पाएपछि नेपाली क्रिकेटर सन्दीप लामिछाने अमेरिका प्रस्थान गरेका छन् ।

उनी शनिवार राति अमेरिका प्रस्थान गरेका हुन् ।

सन्दीपले सामाजिक सञ्जालमार्फत आफू अमेरिका प्रस्थान गरेको जानकारी दिएका छन् ।

‘म तपाईँहरूका आशा लिएर अमेरिका जाँदैछु,’ नेपाली समर्थकलाई सम्बोधन गर्दै सन्दीपले फेसबूकमा लेखेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077