Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नेपाल र अमेरिकाबीचको खेल सुपर ओभरमा

नेपाल र अमेरिकाबीचको खेल सुपर ओभरमा

आइतवार , कार्तिक ४, २०८१

काठमाडौं । टी–२० आई शृङ्खला अन्तर्गत नेपाल र अमेरिकाबीचको दोस्रो खेल बराबरीमा रोकिएको छ ।

डल्लासमा भएको दोस्रो खेलमा टस जितेर पहिला ब्याटिङ्ग गर्दै नेपालले निर्धारित ओभरतमा ६ विकेटको क्षतिमा १७० रन बनायो।

१७१ रनको लक्ष्यसहित मैदान उत्रेको अमेरिकाले निर्धारित ओभरमा ८ विकेट गुमाएर १७० रन नै बनाउँदा खेल बराबरीमा रोकिएको हो ।

अब खेल सुपर ओभरमा गएको छ । ओभरको अन्तिम बलमा जस्सी सिंह रनआउट भएपनि खेल सुपर ओभरमा पुगेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077