Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बार्सिलोनासँग सेभिला ५–१ गोलले पराजित

बार्सिलोनासँग सेभिला ५–१ गोलले पराजित

सोमवार , कार्तिक ५, २०८१

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा मालोर्का, एथ्लेटिको मड्रिड र बार्सिलोना विजयी भएका छन् ।

हिजो भएका खेलमा मालोर्कोले रोयो भालेकानोलाई १–० गोलले हरायो । यस्तै एथ्लेटिको मड्रिडले लेनानेसलाई ३–१ गोलले हरायो ।

हिजो भएका भिलारियल र गेटाफेबीचको खेल भने १–१ गोलको बराबरीमा सकिएको छ ।

यस्तै आज बिहान भएको खेलमा बार्सिलोनाले सेभिलालाई ५–१ गोलले हरायो । ला लिगामा बार्सिलोना १० खेलमा २७ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077