Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

माल्दिभ्सविरुद्ध पहिलो हाफमा नेपाल ४–० गोलले अगाडि

माल्दिभ्सविरुद्ध पहिलो हाफमा नेपाल ४–० गोलले अगाडि

सोमवार , कार्तिक ५, २०८१

काठमाडौं । साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले पहिलो हाफमा माल्दिभ्सविरुद्ध ४-० को अग्रता लिएको छ ।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालबाट रेखा पौडेलले दुई गोल गरिन् ।

यस्तै, प्रीति राई र सविता रानामगरले समान एक गोल गरिन् ।

समुह ए मा रहेको नेपालले पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेपछि सेमिफाइनलमा पुग्न यो खेलमा फराकिलो जित हासिल गर्ने दबाबका बीच खेलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077