Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

५ लाख धरौटीमा छुटे हाँस्य कलाकार इकु

५ लाख धरौटीमा छुटे हाँस्य कलाकार इकु

मंगलवार , कार्तिक ६, २०८१

काठमाडौं । ठगी गरेको आरोपमा पक्राउ परेका हाँस्य कलाकार सुलेमान शंकर ‘इकु’ रिहा भएका छन् ।

जिल्ला अदालत काठमाडौंले उनलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

न्यायाधीश खिमानन्द भुषालको इजलासले इकुलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

अदालतको आदेशपछि उनी १४ असोजमा रिहा भएका हुन् ।

कलाकार भिसामा युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीइआबी)ले २६ भदौमा बुढानिलकण्ठबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077