Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

साफ महिला च्याम्पियनसिप : बंगलादेशसँग भारत पराजित

साफ महिला च्याम्पियनसिप : बंगलादेशसँग भारत पराजित

बुधवार , कार्तिक ७, २०८१

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलमा बंगलादेशसँग भारत पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा जारी समूह चरणको अन्तिम खेलमा बंगलादेशले भारतलाई ३-१ गोलले पराजित गरेको हो ।

यो जित पछि बंगलादेश समूहको विजेता भन्दै सेमिफाइनलमा प्रवेश गरेको छ भने भारत पनि उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ।

आजको नतिजा पछि पाकिस्तान समूह चरणबाटै बाहिरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077