Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

स्पेनिस ला लिगा : बार्सिलोनासँग रियल मड्रिड पराजित

स्पेनिस ला लिगा : बार्सिलोनासँग रियल मड्रिड पराजित

आइतवार , कार्तिक ११, २०८१

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रियल मड्रिडलाई पराजित गरेको छ ।

घरेलु मैदान सेन्टियागो बर्नबेउमा भएको खेलमा रियल मड्रिड ४–० गोलले पराजित भएको हो ।

बार्सिलोनाका रोबर्ट लेवान्डोस्कीले दुई तथा लामिन यामल र राफिन्हाले एक-एक गोल गरे ।

बार्सिलोना ११ खेलमा ३० अङ्कका साथ शीर्ष स्थानमा छ । २४ अङ्क भएको रियल मड्रिड दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077