Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

रेखा पौडेललाई रातो कार्ड, १० खेलाडीमा सिमित बन्यो नेपाल

रेखा पौडेललाई रातो कार्ड, १० खेलाडीमा सिमित बन्यो नेपाल

आइतवार , कार्तिक ११, २०८१

काठमाडौं । भारतसँगको खेलमा नेपालकी रेखा पौडेलले रातो कार्ड पाएकी छन् ।

साफ महिला च्याम्पियनसिप–२०२४ को दोस्रो सेमिफाइनलअन्तर्गत भारतसँगको खेलमा पौडेलले रातो कार्ड पाएकी हुन् ।

दोहोरो पहेँलो कार्डपछि रेखा रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका छन् ।

दोस्रो हाफको सुरुवातमै उनले रातो कार्ड पाएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077