Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अन्ततः सुरु भयो खेल, सावित्राले फर्काइन् सानदार गोल !

अन्ततः सुरु भयो खेल, सावित्राले फर्काइन् सानदार गोल !

आइतवार , कार्तिक ११, २०८१

काठमाडौं । साफ महिला च्याम्पियनसिप–२०२४ को दोस्रो सेमिफाइनल खेलमा नेपालले बराबरी गोल गरेको छ ।

तनाव समाधान भएपछि सुरु भएको खेलमा सावित्रा भण्डारीले गोल गर्दै टीमलाई बराबरीमा ल्याएकी हुन् ।

दोस्रो हाफको २६औँ मिनेटमा भारतले गोल गरेको थियो ।

त्यस लगत्तै नेपालले गरेको गोललाई रेफ्रीले मान्यता नदिएपछि विवाद भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077