Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

युनाइटेडका प्रशिक्षक एरिक बर्खास्त

युनाइटेडका प्रशिक्षक एरिक बर्खास्त

सोमवार , कार्तिक १२, २०८१

एजेन्सी । इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले मुख्य प्रशिक्षक एरिक टेन हागलाई बर्खास्त गरेको छ ।

सोमबार क्लबको बोर्ड बैठकले मुख्य प्रशिक्षक टेन हागलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

प्रिमियर लिगमा स्वाभाविक लयका निम्ति संघर्षरत युनाइटेडले आइतबार राति भएको खेलमा वेस्ट ह्यामसँग २–१ को हार बेहोरेको थियो ।

बोर्ड बैठकले टेन हागको सहायकका रूपमा क्लबमा आबद्ध भएका रुड भान निस्टेलरोयलाई अन्तरिम प्रशिक्षकका रूपमा नियुक्त पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077