Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

आईसीसी विश्वकप लिग-२ : आज नेपाल र स्कटल्यान्ड भिड्दै

आईसीसी विश्वकप लिग-२ : आज नेपाल र स्कटल्यान्ड भिड्दै

मंगलवार , कार्तिक १३, २०८१

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र स्कटल्यान्डबीचको खेल हुँदैछ ।  खेल आज राति सवा ९ बजेबाट सुरु हुनेछ ।

अमेरिकामा चलिरहेको लिग २ का खेलमा आज नेपाल स्कटल्यान्डलाई पराजित गरी निरन्तरको हारबाट जोगिन चाहन्छ ।

अहिलेसम्म खेलिसकेको ९ खेलमध्ये ८ खेलमा नेपाल पराजित भएको छ । नेदरल्यान्डस्लाई गत फेब्रुअरीमा ९ विकेटले पराजित गरेको थियो ।

त्यसयता लिग २ को खेलमा नेपाल जितबिहीन छ । नेपाल अंकतालिकामा सातौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077