Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

लमिन यमालले जिते कोपा ट्रफी !

लमिन यमालले जिते कोपा ट्रफी !

मंगलवार , कार्तिक १३, २०८१

एजेन्सी । बार्सिलोनाका युवा स्टार लमिन यमालले कोपा ट्रफी जितेका छन् ।

२१ वर्ष मुनिका खेलाडीलाई दिइने कोपा ट्रफी स्पेन तथा बार्सिलोनाका विङ्गर यमाललाई प्रदान गरिएको हो ।

गत जुलाईमा १७ वर्ष पुरा भएका उनले गत सिजन बार्सिलोनाका लागि ५० खेल खेल्दै ७ गोल गर्नुका साथै सात एसिस्ट गरेका थिए।

युरो कप विजेता टोलीका सदस्य उनले चार एसिस्ट गर्दै सबै भन्दा धेरै एसिस्टको कीर्तिमान कायम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077