Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

राणा र ह्योजुलाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णय

राणा र ह्योजुलाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णय

मंगलवार , कार्तिक १३, २०८१

काठमाडौं । सरकारले नेपाल प्रहरीका दुईजना डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी किरण राणा र डा. सुन्दरप्रसाद ह्योजुलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

सुन्दर प्रसाद प्राविधिकतर्फका हुन् । राणा केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाट र ह्योजु नेपाल प्रहरी अस्पताल महाराजगंजमा कार्यरत रहेका छन् ।

गत आइतबार बसेको बढुवा समितिको बैठकले उनीहरूको नाम सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077