Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

पेनाल्टीमा चुके रोनाल्डो, किंग कपबाट बाहिरियो अल नासर

पेनाल्टीमा चुके रोनाल्डो, किंग कपबाट बाहिरियो अल नासर

बुधवार , कार्तिक १४, २०८१

काठमाडौं । अल नासर किंग कप अफ च्याम्पियन्सको अन्तिम १६ बाट बाहिरिएको छ ।

कप्तान क्रिस्टियानो रोनाल्डोले खेलको इन्जुरी समयमा पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा अल नासर प्रतियोगिताबाट बाहिरिएको हो ।

मंगलबार राति घरेलु मैदान अल अवालमा भएको खेलमा अल नासरलाई अल तावनले १–० ले पराजित गर्‍यो ।

अल तावनको जितमा वाहिद अल अहमदले निर्णायक गोल गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077