Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एन्फाले जित्यो ‘एएफसी मेम्बर एसोसिएसन अफ दि इअर अवार्ड’

एन्फाले जित्यो ‘एएफसी मेम्बर एसोसिएसन अफ दि इअर अवार्ड’

बुधवार , कार्तिक १४, २०८१

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले एएफसी मेम्बर एसोसिएसन अफ दि इअर अवार्ड जितेको छ ।

एएफसीले वार्षिक अवार्ड कार्यक्रममा मङ्गलबार एन्फालाई गोल्ड क्याटेगोरी अन्तर्गत मेम्बर एसोसिएसन अफ दि इअर अवार्ड प्रदान गरेको हो ।

दक्षिण कोरियाको क्युङ हि युनिभर्सिटीको ग्राण्ड पिस प्यालेसमा भएको कार्यक्रममा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले उक्त अवार्ड ग्रहण गरे ।

फिफा र एएफसीको सिद्धान्तहरू अनुरूप आफ्नो विधान र संहिता विकास गरी सुशासनको उच्चतम स्तर कायम गरेकाले अवार्ड प्राप्त गरेको एन्फाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077