Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नेपाल र बंगलादेशबीचको पहिलो हाफ गोलरहित बराबर

नेपाल र बंगलादेशबीचको पहिलो हाफ गोलरहित बराबर

बुधवार , कार्तिक १४, २०८१

काठमाडौं । साफ महिला च्याम्पियनसिप–२०२४ फाइनलको पहिलो हाफमा घरेलु टिम नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका छन् ।

दशरथ रंगशालमा साँझ ६ः३० बजे देखि सुरु भएको यी दुईबीचको खेलमा मध्यान्तरसम्म बराबरीमा सकिएको हो ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी पहिलो हाफमा दुवै टिमले गोलका केही अवसर सदुपयोग गर्न सकेनन् ।

प्रतियोगितामा नेपाल लगातार तेस्रोपटक र बंगलादेश लगातार दोस्रोपटक फाइनल प्रवेश गरेका हुन् ।

नेपाल र बंगलादेशबीचको महिला साफ च्याम्पियनसीपको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि रङ्गशालामा पुगेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077