Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नेपालविरुद्ध बंगलादेशले लियो अग्रता

नेपालविरुद्ध बंगलादेशले लियो अग्रता

बुधवार , कार्तिक १४, २०८१

काठमाडौं । दशरथ रङ्गशालामा जारी साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशले नेपालविरुद्ध अग्रता लिएको छ ।

बंगलादेशले २-१ गोलको अग्रता लिएको छ।

बंगलादेशले पहिलो गोल खेलको ५१औ तथा दोस्रो गोल ८० मिनेटमा गरेको हो ।

नेपालले बंगलादेशले गरेको पहिलो गोलको ४ मिनेटमा गोल गर्दै १ -१ गोलको बराबरीमा राखेपनि ८० मिनेटमा गोल खाएर बंगलादेशले अग्रता लिन सफल भएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077