Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

साफ च्याम्पियनसिपका उपविजेता खेलाडीहरुलाई सरकारले जनही ३ लाख दिने

साफ च्याम्पियनसिपका उपविजेता खेलाडीहरुलाई सरकारले जनही ३ लाख दिने

बिहिवार , कार्तिक १५, २०८१

काठमाडौं । सरकारले साफ महिला च्यापियनसिपमा खेलाडीलाई उपविजेता जनही ३ लाख रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने भएको छ ।

हिजो संम्पन्न साफ महिला च्यापियनसिपमा उपविजेता बनेका नेपाली खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको हो।

राष्ट्रिय खेलकुद परिषद्काअनुसार उपविजेता बनेका खेलाडीसहित अन्य पदाधिकारीलाई पनि नगदसहित सम्मान गरिन लागेको छ ।

मुख्य प्रशिक्षकले २ लाख पाउने छन् भने व्यवस्थापक, सहायक प्रशिक्षक तथा चिकित्सकले एक लाख २० हजार रुपैयाँका दरले पुरस्कार पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077