Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

कीर्तिपुरको मेयर उम्मेदवारमा एमालेबाट मानन्धर सिफारिस

कीर्तिपुरको मेयर उम्मेदवारमा एमालेबाट मानन्धर सिफारिस

शुक्रवार , कार्तिक १६, २०८१

काठमाडौं । नेकपा एमालेले आगामी उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ।

एमाले कीर्तिपुर नगर कमिटीको आज बसेको बैठकले डा. मानन्धरलाई सर्वसम्मत उम्मेदवार बनाउन सिफारिस गरेको हो ।

डा. मानन्धर एमाले केन्द्रीय सदस्यसमेत हुन् ।

नगर कमिटीबाट सिफारिस भइआएको नामलाई जिल्ला कमिटीले अनुमोदनका लागि प्रदेश कमिटीमा पठाउने र प्रदेश कमिटीले नै उम्मेदवारको अन्तिम टुंगो लगाउने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077