Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

हङकङ सिक्सेस : अस्ट्रेलियालाई हराउँदै नेपाल क्वाटरफाइनलमा

हङकङ सिक्सेस : अस्ट्रेलियालाई हराउँदै नेपाल क्वाटरफाइनलमा

शनिवार , कार्तिक १७, २०८१

काठमाडौं । हङकङ सिक्सेसमा नेपालले अस्ट्रेलियामाथि ११ रनको शानदार जित निकालेको छ ।

यो जितसँगै नेपाल समूह ‘बी’को विजेता बन्दै क्वाटरफाइनल प्रवेश गरेको छ ।

शनिबार बिहान हङकङको मोङ कक मैदानमा टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले अस्ट्रेलियालाई ११२ रनको चुनौती दिएको थियो ।

अस्ट्रेलियाले पूरै ६ ओभर खेल्दै सबै विकेटको क्षतिमा १०० रन बनाएको हो ।

नेपालका लागि प्रतिश जिसीले तीन विकेट लिँदा लोकेश बमले एक विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077