Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

आईसीसी विश्वकप लिग-२ : आज अमेरिकासँग भिड्दै नेपाल

आईसीसी विश्वकप लिग-२ : आज अमेरिकासँग भिड्दै नेपाल

शनिवार , कार्तिक १७, २०८१

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ मा नेपालले आज घरेलु टोली अमेरिकासँग भिड्दै छ ।

टेक्सासको ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ ।

नेपाल आज त्रिकोणत्मक सिरिजको पहिलो खेलमा अमेरिकासँग भोगेको पराजयको बदला लिने लक्ष्यसहित मैदान उत्रने छ।

लिग टूमा अहिलेसम्म उत्कृष्ट प्रदर्शन गर्न नसकेको नेपालले त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा भने स्कटल्यान्डलाई ५ विकेटले हराउँदै पुनः लयमा फर्किएको छ।

लिग टू को अंक तालिकामा नेपाल सातौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077