Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

माधव नेपाल र शेरबहादुर कुँवर आज भेनेजुयला जाँदै

माधव नेपाल र शेरबहादुर कुँवर आज भेनेजुयला जाँदै

शनिवार , कार्तिक १७, २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज भेनेजुयला जाने भएका छन् ।

यही नोवेम्बर ४ र ५ तारिखमा गर्न लागेको विचार गोष्ठीमा सहभागी हुन अध्यक्ष नेपाल भेनेजुयला जान लागेका हुन् ।

त्यहाँको पार्लियामेन्ट्री फोरमले सो गोष्ठीको आयोजना गरेको बताइएको छ । नेपालको साथमा पार्टी सचिव शेरबहादुर कुँवर पनि भेनेजुयला जाने कार्यक्रम छ ।

उनीहरु दुवैजना आज दिउँसो साढे १२ बजेको उडानबाट भेनेजुयला प्रस्थान गर्ने कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077